Skip to product information
1 of 3

Gadgets in Nepal

✅झिंगा समाउने मेसिन-House Fly Trap( 5 Years Warranty)

✅झिंगा समाउने मेसिन-House Fly Trap( 5 Years Warranty)

Regular price Rs.1,500.00
Regular price Rs.3,000.00 Sale price Rs.1,500.00
Sale Sold out

यसले कसरी काम गर्छ ?

  1. पहिला प्याकेटमा आउने धुलो मेसिन माथी छर्ने ( यो धुलो झिंगालाई एकदम मन पर्छ ) 
  2. त्यो धुलो खान  झिंगाहरु आकर्षित भएर आउँछन्। 
  3. माथि घुमिरहने फ्यानले झिंगालाई थाहानै नपाई ट्रयाप मा पार्छ र तल कन्टेनरमा फ्यालदिन्छ। 
  4. यो मेसिन Cafe, Restaurant, Hotel, Meat Shop सबै ठाउँमा प्रयोग गर्न मिल्छ। 
  5. यो मेसिनमा कुनैपनि विषादी प्रयोग नभएको कारण एकदम सुरक्क्षित छ।

    Note: ओरिजिनल सामानको लागि  Gadgets Nepal को Logo र Warranty Card अनिवार्य लिनुहोला 

    Our Satisfied Clients:(हाम्रो सन्तुस्ट ग्राहकहरु)

    • Hotel Dwarika( होटेल द्वारिका)
    • The Burger House( बर्गर हाउस) 
    • Ambassador Hotel( अम्बासेडर होटेल)
    • Dalle( डल्ले )
    • KGH (काठमाडौँ गेस्ट हाउस) 
    • Witty Coffee House(विटी कफी हाउस) 
    • The Pavilions
    • Triveni Riverside Resort
    • Hotel Domaling
    • The Comic Cafe
          View full details